Wednesday, November 30, 2011

काठमाण्डौका हाँस कुखुरामा बर्ड फ्लु

काठमाण्डौका हाँस कुखुरामा बर्ड फ्लु BY ADMIN, ON NOVEMBER 29TH, 2011 सरकारले नेपाललाई ‘बर्ड फ्लुमुक्त राष्ट्र’ घोषणा गरेको पाँच महिना नबित्दै उपत्यकामै बर्ड फ्लु (एच ५एन१) भेटिएको छ। राजधानीमा पंक्षीमा लाग्ने संक्रमक रोग बर्डफ्लु रोगको किटाणु भएको पुष्टि भएको छ । काठमाडौँको मनोहरा खोला किनारमा रहेको सुकुम्बासी वस्तीमा पालिएका हाँस र खुकुरामा यो जिवाणू भेटिएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्डफ्लु देखिएको क्षेत्र नियन्त्रणमा लिएर रोग काम थाल्न गरेको निर्णय अनुसार पशु विभागका दक्ष जनशक्ति रोगप्रभावित क्षेत्रमा मंगलबार बिहानदेखि खटिएको छ । पशु स्वास्थ्य निर्देशनालयले गरेको नमुना परीक्षणमा बर्डफ्लु रोगको जिवाणु रहेको पुष्टि भएको हो । बडृफ्लु पुष्टि भएपछि विभागले करिब ५ सयवटा हाँस-कुखुरा नष्ट गरेको छ । यसअघि झापा लगायत केही ठाउँमा बर्ड फ्लु भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको पहिलोपटक हो। सरकारले गत असार २९ गते नेपाललाई बर्ड फ्लुमुक्त राष्ट्र घोषणा गरेको

No comments:

Post a Comment